अमेरिकी भिसा, ग्रिनकार्ड लगायत साताका टपटेन अध्यागमन अपडेट र टिप्सहरु


प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार

अमेरिकी अध्यागमनका सन्दर्भमा यो साताभरका अपडेट र यो साताभर प्रकाशित गरेका केही टिप्सहरु हामीले राउण्डअप गरेका छौं ।

एमपीपी अन्तरगत सिमाक्षेत्रबाट फर्काइएका २५ हजारलाई शुक्रबारदेखि प्रकृयामा लगिने

लामो समयदेखि ग्रिनकार्ड वा अन्य आवेदन पेन्डिङ छ ? धेरै नकुरेर अपनाउनुहोस् पाँच तरिका

अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !

 

 

 

 

डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?

 

एकैपटक एकमहिना थपियो अध्यागमन अदालतको सुनुवाई स्थगन, मार्च १९ अगाडि नखुल्ने

जुरी ड्युटीमा को जानुपर्छ ? नगए के हुन्छ ?

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?

 

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई तेश्रो देश पठाउने सम्झौता स्थगित

क्याच एण्ड रिलिज: छिरेको ७२ घण्टापछि पक्राउ कागजपत्रविहिनलाई रिहा गरिने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com