११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिल सार्वजनिक गरेका छन् । यसअगाडि राष्ट्रपति जो बाइडेनले सपथग्रहण गरेकै दिन बिलको रुपरेखामात्र सार्वजनिक भएको थियो । अमेरिकी नागरिकता ऐन २०२१ नाम दिइएको उक्त बिलमा ११ मिलियन कागपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको … Continue reading ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक