परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक बाइडेनबाट खारेज
अमेरिकी राष्ट्रपति जो बाइडेनले डिभी विजेता लगायतमाथि डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि लगाएको आप्रवासन रोक खारेज गरेका छन् । बाइडेनको यो कदमपछि अब डिभी लोटरी लगायत परिवारमा आधारित र रोजगारमा आधारित आप्रवासी भिसामा अमेरिका आउनबाट रोकिएकाहरु अब अमेरिका आउन पाउने भएका छन् । बाइडेनले आज एक कार्यकारी आदेश जारी गरेर ट्रम्पले जारी गरेको कार्यकारी … Continue reading परिवार, रोजगार र डिभीमा आधारित आप्रवासी भिसामाथिको रोक बाइडेनबाट खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed