सेप्टेम्बरमा भिसा पाएका डिभी २०२० का विजेतालाई एक्सपायर स्टीकरमा विमान चढ्न समस्या नहुने
अदालतको आदेशपछि गत सेप्टेम्बरमा भिसा पाएर भिसाको अवधि सकिइसकेका २०२० का डिभी विजेताहरुका लागि उक्त भिसाको सट्टामा नयाँ भिसा स्टीकर जारी नगरिने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेपछि कतिपय भिसा वाहकहरु विमानले आफूलाई एक्सपायर भएको भिसामा नचढाउने हो कि भनेर अन्यौलमा छन् । तर अमेरिकी सरकारको विदेश मन्त्रालयको कन्सुलर अफेयर्स अन्तरगत भिसा सेवाका लागि एक्टीङ डेपुटी … Continue reading सेप्टेम्बरमा भिसा पाएका डिभी २०२० का विजेतालाई एक्सपायर स्टीकरमा विमान चढ्न समस्या नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed