क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्ब्यबहार गर्ने इरानी मूलकी महिला अर्ना किमाईबिरुद्ध गाडी ठोक्काएर एकजना महिलालाई घाइते बनाएको आरोपमा मुद्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठोक्काएर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको मुद्दा दायर गरिएको हो । अर्ना किमाईले असुरक्षितरुपमा गाडी मोडेर अर्को गाडीलाई ठक्कर दिंदा उक्त … Continue reading नेपाली उबर चालकमाथि दुर्ब्यबहार गर्ने महिलाबिरुद्ध गाडीले हानेको मुद्दा, १२२ माइल प्रतिघण्टा गतिमा ड्राइभिङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed