जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसा पाउन योग्य: नेपाल, इजिप्ट र इरानलाईमात्र सिमाबन्दी

ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । मे महिनामा ५१ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु भिसाका लागि योग्य हुनेछन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी … Continue reading जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसा पाउन योग्य: नेपाल, इजिप्ट र इरानलाईमात्र सिमाबन्दी