बाइडेनले प्रतिबन्ध हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि दिएन डाइभर्सिटी भिसा
ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि डाइभर्सिटी भिसा जारी नगरेको खुलासा भएको छ । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको अन्तिम साताबाट काठमाडौंको दूतावासले सन् २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्ने अपेक्षा गरिएको थियो । तर फेबु्रअरीमा पनि कुनै डिभी विजेतालाई भिसा दिइएन । … Continue reading बाइडेनले प्रतिबन्ध हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि दिएन डाइभर्सिटी भिसा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed