२१ बर्ष नाघेका छोराछोरी, विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन ६ देखि १५ बर्ष

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको जुलाई महिनाको भिसा बुलेटिन अनुशार ग्रिनकार्ड वाहकका २१ बर्षमाथिका अविवाहित छोराछोरीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ५ बर्ष १० महिना रहेको छ । अर्थात् यो श्रेणीमा अगस्त १५, २०१५ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् । तर अमेरिकाभित्रै रहेको खण्डमा … Continue reading २१ बर्ष नाघेका छोराछोरी, विवाहित छोराछोरी र दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन ६ देखि १५ बर्ष