७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि केन्टकीमा संकटकाल, बेलुका ७ बजेपछि कर्फ्यु

केन्टकीमा ७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि संकटकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । यस अगाडि केन्टकीका गभर्नरले राज्य संकटकालको घोषणा गरेका थिए । राज्य संकटकाल घोषणापछि गभर्नरले संघीय संकटकाल घोषणाका लागि ह्वाइट हाउस समक्ष अनुरोध गरेका थिए । आँधीबेहरीबाट सबैभन्दा प्रभावित मेफिल्ड सिटीमा आज … Continue reading ७० भन्दा बढीको ज्यान जाने गरी आएको आँधीबेहरीपछि केन्टकीमा संकटकाल, बेलुका ७ बजेपछि कर्फ्यु