युक्रेनको इभानो-फ्रान्किभस्कको एयरपोर्टमा मिसाइल आक्रमण (भिडियो)


प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार

युक्रेनको इभानो-फ्रान्किभस्कको एयरपोर्टमा मिसाइल आक्रमण देख्न सकिन्छ। भिडियोमा एउटा मिसाइल हावामा उडेको देखिन्छ, जसले एयरपोर्टमा ठूलो आवाज निकाल्छ । यो देखेर त्यहाँ उपस्थित मानिसहरुमा भागदौड मच्चिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com