किभको ठूलो अपार्टमेन्टमाथि मिसाइल आक्रमण,धेरै मानिसहरु घाइते ( भिडियो)


प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार

युक्रेनमा रुसले गरेको आक्रमणको आज तेस्रो दिन हो । युक्रेनको राजधानी कीभमा पनि रुसी सेनासँग भीषण झडप भएका खबर आईरहेका छन ।

युक्रेनको राजधानी किभमा शक्तिशाली विस्फोट भएको छ । मिसाइल एउटा अग्लो अपार्टमेन्ट भवनमा प्रहार भएको थियो । यस हमलाको भिडियो बीएनओ न्यूजले शेयर गरेको छ।

अहिलेको जानकारी अनुसार यस हमलामा धेरै मानिसहरु घाइते भएको खबर छ तर कसैको पनि ज्यान गएको छैन । आक्रमणका तस्बिरहरूले भवनको वरिपरि धूलो र डरलाग्दो अवस्था देखिएके छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com