ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु
प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार
ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुको पाटन र बिएनबीमा अस्पतालमा उपचार भैरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।