अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्
दीपेन्द्र राई / ‘अमेरिकाको ‘ग्रीनकार्ड’ प्रस्ताव आउँदासमेत लिइनँ,’ उनले भने, ‘परराष्ट्रको जागिरले विदेशमै बसौंला भन्ने रहर त्यति भएन ।’ उनी लामो समयदेखि कूटनीतिक जिम्मेवारी सम्हाल्दै विदेशमा छन् । नेपाल सरकारले दुई वर्षअघि अमेरिकाका लागि नेपाली वाणिज्य दूतावास स्थापना गरेको हो । कृष्णकुमार सुवेदी अर्थात् साहित्यिक नाम कृसु क्षेत्रीस्थापनाकालदेखि न्युयोर्कको वाणिज्यदूतमा कार्यरत छन् । साहित्यका विभिन्न … Continue reading अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed