‘शीरमा लाउने शीरफूल’ लिएर आइन् शीतल

गायिका शीतल पाण्डे ‘शीरमा लाउने शीरको फूल’ तीज गित लिएर आएकी छिन् । आधुनिक संगीतमा चम्कदै गरेकी शीतलले आफ्नै स्वर र लयमा मौलिक शैलीको तीजगित लिएर आएकी हुन् । नेत्र अर्यालको शब्द रहेको यो गीतको म्युजिक भिडियो पनि बजारमा आइसकेको छ । म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन् । म्युजिक भिडियोमा मुना कार्की, दिप्ती … Continue reading ‘शीरमा लाउने शीरफूल’ लिएर आइन् शीतल