राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा बिष्णुमाया
राष्ट्रसंघीय उच्च राजनीतिक मञ्च अन्तरगत बाल, बलजफ्ती र शीघ्र विवाह उन्मुलन सम्बन्धि कार्यक्रममा अधिकारवादी डाक्टर बिष्णुमाया परियारले नेपालको दुखद अवस्थाबारे जानकारी गराउनुभएको छ । डाक्टर परियारले नेपालमा हुने बालविवाह, जर्बजस्ती विवाह र शीघ्र विवाहबारे राष्ट्रसंघको राजनीतिक मञ्चमा जानकारी गराउनुभएको हो । कार्यक्रम मंगलबार न्युयोर्कको राष्ट्रसंघ प्लाजामा भएको हो । ह्युमन राइट वाचको रिपोर्ट अनुशार हरेक … Continue reading राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा बिष्णुमाया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed