७४ वर्षीय विष्णुबहादुर र ६७ वर्षीया निरमाया आलेमगर दम्पतीको हत्याले गाउँ नै शोकमा

दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार … Continue reading ७४ वर्षीय विष्णुबहादुर र ६७ वर्षीया निरमाया आलेमगर दम्पतीको हत्याले गाउँ नै शोकमा