माया र प्रेमले आज सांसदको शपथ लिदैं
प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार
आज दुई जना प्रतिनिधि सभा सदस्यहरुले सपथ लिँदैछन् । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज आज पद तथा गाेपनीयताकाे शपथ लिँदैछन्।
एकिकृत समाजवादीका प्रतिनिधि सभा सदस्य प्रेम आले र नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य माया राईले सपथ लिने भएका हुन् । आले आमा वितेका कारण किरियामा रहेकाले सपथ लिएका थिएनन् भने माया अस्पताल भएकाले सपथ लिएकी थिईनन् ।
उनीहरु दुबैले आज दिउँसो १२: ३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट शपथ लिँदैछन्। यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित भएका थिए।