अष्ट्रेलियामा रेडियोएक्टिभ क्याप्सुल हरायो, विकिरणको त्रासले रेड अलर्ट जारी
रेडियोधर्मी क्याप्सुल हराएपछि अस्ट्रेलियामा हलचल मच्चिएको छ । यो क्याप्सुलको खोजीका लागि विभिन्न टोली पनि गठन गरिएको छ । यो रेडियोएक्टिभ क्याप्सुल निकै सानो रहेको बताइएको छ । यसको बाहिरी खोलमा थोरै मात्रामा रेडियोएक्टिभ सिजियम-१३७ हुन्छ, जसले छोएमा गम्भीर रोग निम्त्याउन सक्छ। यो जनवरीको मध्यमा न्यूम्यान शहर र पर्थ शहरको बीचमा १४ सय किलोमिटरको दूरीमा … Continue reading अष्ट्रेलियामा रेडियोएक्टिभ क्याप्सुल हरायो, विकिरणको त्रासले रेड अलर्ट जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed