अमेरिकी इतिहासमा बैंक असफलताको दोश्रो ठूलो घटना, सिलिकन भ्याली बैंक बन्द
सिलिकन भ्याली बैंक शुक्रबार बिहान धराशायी भएको छ । पूँजी संकटले अमेरिकी इतिहासमा वित्तीय संस्था धराशायी भएको इतिहासमा नै दोश्रो ठूलो घटना हो । सन् २००८ मा वाशिंगटन म्युचुअल असफल हुँदा बैंकसँग लगभग ३ सय बिलियन सम्पत्ति थियो। सिलिकन भ्याली बैंकले २०२२ को चौथो क्वार्टरमा २१२ बिलियनको सम्पत्ति रिपोर्ट गरेको थियो । ४८ घण्टाको नाटकीय … Continue reading अमेरिकी इतिहासमा बैंक असफलताको दोश्रो ठूलो घटना, सिलिकन भ्याली बैंक बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed