नक्कली शरणार्थी प्रकरण: १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी,यसरी भएको थियो असुली

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा … Continue reading नक्कली शरणार्थी प्रकरण: १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी,यसरी भएको थियो असुली