भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा जेठ ४ गते संसदमा भन्छु : एमाले अध्यक्ष ओली


प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ गते नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा सत्य कुरा ल्याउने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका हुन् ।

ओलीले भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो रु कसले पठायो रु को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com