पाकिस्तानको विदेशी मुद्रा सञ्चिति २१ करोड डलरबढीले घट्यो


प्रकाशित मिति : जेष्ठ १९, २०८० शुक्रबार

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति एक साताभित्र २१८.१ मिलियन डलरले घटेको छ ।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार देशको सञ्चिति ९.७३ अर्ब डलरबाट घटेर ९.५१ अर्ब डलरमा झरेको छ ।

योसँगै केन्द्रीय बैंकको सञ्चिति ४ अर्ब १९ करोडको स्तरबाट ४ अर्ब ९७ करोड डलरमा झरेको छ ।

वाणिज्य बैंकहरूमा ५ अर्ब ४२२३ अर्ब डलर निक्षेप रहेको छ, जुन गत साता ५ अर्ब ५ करोड डलरभन्दा बढी थियो ।

भारतको कुरा गर्ने हो भने देशको विदेशी मुद्रा सञ्चिति करिब ६०० अर्ब डलर रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com