अर्बपतिसहित टाइटानिक हेर्न गएको पनडुब्बी आइतबारदेखि बेपत्ता, अक्सिजन सकिँदै

टाइटानिकको भग्नावशेषमा पर्यटक बोकेको पनडुब्बी आइतबारदेखि एट्लान्टिक महासागरमा बेपत्ता छ । पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका छन्, उनीहरुको व्यापक खोज अभियान चलिरहेको छ। पनडुब्बी पर्यटकहरूलाई विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिकको भग्नावशेष हेर्न गएको थियो । आइतबार डुबुल्की मारेको पनडुब्बीसँग सम्पर्कविहीन भएको र त्यसयता खोज्ने प्रयास भइरहेको छ । अमेरिकी कोस्ट गार्डका अनुसार गोताखोरीको एक घण्टा … Continue reading अर्बपतिसहित टाइटानिक हेर्न गएको पनडुब्बी आइतबारदेखि बेपत्ता, अक्सिजन सकिँदै