टाइटानिक देखाउने पनडुब्बीमा को-को फसेका छन् ? सवार पाकिस्तानी अर्बपति दाउद को हुन् ?

पर्यटकका लागि विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी आइतबारदेखि बेपत्ता भएको र त्यसको खोजी जारी छ । पनडुब्बीमा सवार पाँच जना यात्रुमा पाकिस्तानी मूलका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश … Continue reading टाइटानिक देखाउने पनडुब्बीमा को-को फसेका छन् ? सवार पाकिस्तानी अर्बपति दाउद को हुन् ?