दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता, एडम मारक्रम आउट


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

एडम मारक्रम २२ बलमा १५ रन बनाएर आउट भएका हुन् । उनलाई नेपालका कुशल भुर्तेलले आउट गरेका हुन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com