दक्षिण अफ्रिकाविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले लिए पाँचौं विकेट
प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार
आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाँचौं सफलता हात परेको छ । डेभिड मिलर ७ रन बनाएर आउट भएका छन् ।
उनको विकेट पनि नेपालका दीपेन्द्र सिंह ऐरीले लिएका हुन् ।