दक्षिण अफ्रिकाविरुद्ध भुर्तेलको पहिलो चौका, पहिलो ओभरमा नेपालको ६ रन


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पहिलो चौका प्रहार गरेका छन् ।

भुर्तेलले दक्षिण अफ्रिकाका मार्को जेन्सेन गरेको पहिलो ओभरको चौथौं बलमा चौका प्रहार गरेका हुन् ।

नेपालले पहिलो ओभरमा ६ रन बनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com