नेपालले तेस्रो विकेट गुमायो, अनिल शाह २७ रन बनाएर आउट


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

आइसिसी टी- २० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह २४ बलमा २७ रन बनाएर आउट भएका हुन् । उनले दक्षिण अफ्रिकाका एडेन मार्क्रमले विकेट लिएका हुन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com