८ तस्वीरमा हेर्नुहोस्, सौर्य एयरलाइन्सको जहाज दुर्घटना


प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । उद्धार कार्य जारी छ ।

८ तस्वीरमा हेर्नुहोस्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com