विश्वकप क्रिकेट लिग-२ मा क्यानडाले दियो २५४ रनको लक्ष्य, नेपाललाई चुनौती


प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्यानडाले नेपाललाई २५४ रनको लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडाले नेपाललाई २५४ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाउन सफल भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com