अब अमेरिकाका नेपाली व्यवसायीले ४८ घण्टाभित्रै २ लाख डलरसम्मको कार्यशील पूँजी पाउनसक्ने


प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

अमेरिकाभरिका नेपाली व्यवसायीलाई कार्यशील पूँजी उपलब्ध गराउने उद्देश्यले क्युएम एड्भान्स नामक कम्पनीले सहज र छिटो वित्तीय ऋण प्रदान गरिरहेको छ।
यदि तपाईंको व्यवसायलाई वित्तीय सहायता आवश्यक छ भने क्युएम एड्भान्सले परम्परागत बैंक ऋणको झन्झटबिना छिटो र सरल कार्यशील पूँजी उपलब्ध गराउँदै आएको छ। यो कार्यक्रम विशेष गरी साना तथा मझौला व्यवसायीहरूका लागि प्रभावकारी रहेको छ।

कार्यशील पूँजी कम्पनी क्युएम एड्भान्सले भनेको छ – “हामीले परम्परागत व्यापार ऋणको सजिलो र छिटो विकल्प प्रदान गर्दछौं । साथै नेपाली व्यवसाय मालिकहरूलाई द्रुत कार्यशील पूँजी समाधानहरू प्राप्त गर्न मद्दत गर्दछौं । यस प्रकारको ऋण छिटो छ र हजारौं साना र मध्यम आकारका व्यवसायहरूको लागि तत्काल समाधान प्रदान गर्दछ जसलाई कार्यशील पूँजी चाहिन्छ।”

क्युएम एड्भान्सको माध्यमबाट नेपाली व्यवसायीहरूले २४ देखि ४८ घण्टाभित्रै ५ हजारदेखि २ लाख डलरसम्मको कार्यशील पूँजी प्राप्त गर्न सक्ने कम्पनीले जनाएका छ । यसका लागि क्रेडिट स्कोर आवश्यक नपर्ने र व्यक्तिगत ग्यारेन्टी नचाहिने समेत कम्पनीको भनाई छ । उद्योगमै न्यूनतम ब्याजदरमा पूँजी प्रदान गरिने र ९९ प्रतिशत स्वीकृति दर रहेको कम्पनीको दावी छ।

क्युएम एड्भान्सका अपरेसन म्यानेजर डेभिड भन्छन्-  “हामी व्यवसायको बिक्री क्षमताका आधारमा ऋण स्वीकृत गर्छौं, क्रेडिट स्कोरको आधारमा होइन। यो कार्यक्रम प्रायः सबै उद्योग र व्यवसायका लागि उपयुक्त छ। ऋण लिएको रकम व्यवसायको विकासको कुनै पनि उद्देश्य लागि प्रयोग गर्न सकिन्छ। कम्पनीको सेवा छिटो, सुखद र सरल छ। नेपाली व्यवसाय संचालकहरुले अंग्रेजी र आफ्नो मातृभाषामा येशीबाट उत्कृष्ट व्यक्तिगत सेवाहरू प्राप्त गरिरहेका छन् ।”

व्यवसाय विस्तार वा कठिन समयमा आर्थिक सहायता आवश्यक परेमा छिटो, सरल र भरपर्दो सेवा प्रदान गर्नु आफ्नो कम्पनीको उद्देश्य रहेको क्युएम एड्भान्सले जनाएको छ । कम्पनीले भनेको छ -“हाम्रो कम्पनीको उद्देश्य तपाईलाई आफ्नो व्यवसाय बढाउन र कठिन समयहरू पार गर्न आवश्यक रकम प्राप्त गर्न मद्दत गर्नु हो। यदि तपाईं आफ्नो व्यवसाय बढाउन तयार हुनुहुन्छ भने हामी यसलाई सरल, छिटो र सजिलो बनाउँछौं ।”

आफ्नो आवेदन भर्न र निःशुल्क स्वीकृति प्राप्त गर्न क्युएम एड्भान्सको वेवसाइटमा जान यहाँ क्लीक गर्नुहोला । yesheyo@qmadvance.com इमेलमार्फत र ५१६-२१७-८४६९ फोनमार्फत येशीलाई सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नुहुनेछ ।

(नोटः यो एड्भटोरियल हो । यसमा जनाइएका प्रतिवद्धताहरुमा खसोखासले स्वतन्त्र तरिकाले चेकजाँच गरेको छैन । यसमा जनाइएका प्रतिवद्धताहरुप्रति खसोखास जवाफदेही छैन । बित्तिय सल्लाहका लागि तपाईले त्यससम्बन्धि विज्ञहरुलाई सम्पर्क गर्नुपर्छ । )

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com