कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।