राजन थपलियाको ‘फिफ्टी फाइभ इयर्स’

न्युयोर्क निवासी चर्चित युवा लेखक राजन थपलियाको ४३ पृष्ठ लामो कथा फिफ्टी फाइभ इयर्स (पचपन्न बर्ष) सार्वजनिक भएको छ । ४३ बर्षसम्म जेलमा विताएका एकजना कैदीको कथामा आधारित कथा फिफ्टी फाइभ इयर्स अमेजनमार्फत सार्वजनिक गरिएको हो । १८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई … Continue reading राजन थपलियाको ‘फिफ्टी फाइभ इयर्स’