न्युयोर्क निवासी अँग्रेजी लेखक राजन थपलियालाई युथ रिकग्निसन अवार्ड

२८ बर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियालाई युथ रिकग्निसन अवार्ड प्रदान गरिएको छ । अमेरिकामा १० बर्षदेखि संचालित सामुदायिक संचारमाध्यम युएस नेपाल अनलाइनको १० औं बार्षिकोत्सवका अवशरमा थपलियालाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको हो । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म … Continue reading न्युयोर्क निवासी अँग्रेजी लेखक राजन थपलियालाई युथ रिकग्निसन अवार्ड