राजन थपलियाको पुस्तक अब वालमार्टमा

अँग्रेजी भाषामा झण्डै दर्जन पुस्तक लेखिसकेका चर्चित नेपाली अमेरिकन युवा लेखक राजन थपलियाको पुस्तक अब वालमार्टमा पनि किन्न सकिने भएको छ । सन् २०१५ को फरबरीमा प्रकाशित पुस्तक रिज्वाइस अब वालमार्टमा अनलाइनबाट किन्न सकिने भएको छ । ग्रयाण्ड इगल रिटेलले वालमार्टमार्फत थपलियाको पुस्तक बिक्रि गर्ने पठाउने जनाईएको छ । १० डलर मुल्य राखिएको यो पुस्तक … Continue reading राजन थपलियाको पुस्तक अब वालमार्टमा