बुटवल देखी पाल्पा सम्म केबलकार
प्रकाशित मिति : पुस २४, २०७४ सोमबार
सिद्धार्थ केवलकार कम्पनीले १ अर्बको लागतमा बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन गर्ने भएको छ ।
केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको भनाई अनुसार यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याईने छ ।
केबलकारको लम्बाई करिब २ किमी हुने कम्पनीले जनाएको छ ।
थप समाचारको लागी यहाँ क्लिक गर्नु होला