गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा ‘घरमा प्रसुती मुक्त वडा’ बनाउने अभियान शुरु, ३५ लाख खर्च गरिँदै


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

मालिका गाउँपालिका ६ अर्जैले ‘घरमा प्रसुती मुक्त वडा’ बनाउने अभियान थालेको छ ।

सोमबार वडा कार्यालयमा बसेको सरोकारवालाको बैठकले यो अभियान को शुरूवात गरेको हो ।

जसका लागि सबै सरोकारवालाले कशम (सफत) खाएका छन ।

थप समाचारको लागी यहाँ क्लिक गर्नु होला

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com