माघे संक्रान्ति नजिकिदै जाँदा चाकुको व्यवसायीक उत्पादन बढ्दो
प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार
टोखा काठमाडौं उपत्यकाको पुरानो शहर मध्येको एक हो ।
त्यसैले टोखाको ऐतिहासिक र सांस्कृतिक महत्व रहदै आएको छ ।
टोखाको इतिहासलाई झन् टोखामा उत्पादित चाकुले पनि चिनाउने काम गर्दछ ।
टोखालाई चाकु उत्पादनको उद्घम् बिन्दु भन्दा पनि हुन्छ किनभने टोखावाट नै चाकुको व्यवसायीक यात्रा अगाडी बढेको र अहिले बिश्वबजारमा समेत यहि चाकु निर्यात हुन थालेको ।
माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायीक उत्पादन गर्दै आएका व्यवसायीलाई भ्याई नभ्याई छ ।
थप समाचारको लागी यहाँ क्लिक गर्नु होला