राजन थपलियाको पुस्तक अमेजनमा ‘टप टेन’

न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको पुस्तक फिफ्टी फाइभ इयर्सको किन्डल भर्सन अमेजनमा टप टेन बेष्ट सेलरमा परेको छ । साहित्य विधा अन्तरगत अफ्रिकन अमेरिकन मिस्ट्री, थ्रिलर र सस्पेन्स पुस्तकहरुको सुचीमा थपलियाको पुस्तक टप टेनमा पर्न सफल भएको हो । ४३ बर्ष जेलमा बसेर निस्किएको व्यक्तिको कथामा आधारित यो पुस्तक किन्डलमा दर्जनौंपटक डाउनलोड … Continue reading राजन थपलियाको पुस्तक अमेजनमा ‘टप टेन’