अमेजनमा रुचाइएका लेखकको सुचीमा राजन थपलिया टप फाइभमा

अमेजनको किन्डल भर्सनमा पाठकले अत्याधिक रुचाएर डाउनलोड गरेका पुस्तकका लेखकको सुचीमा न्युयोर्क निवासी नेपाली अमेरिकन युवा लेखक राजन थपलिया चौथो नम्बरमा परेका छन् । अमेरिकन कविताहरुको विधामा थपलियाको पुस्तक छैठौ नम्बरमा परेको छ । उनीभन्दा अगाडि वाल्ट ह्वाइटम्यान, एड्गार एलेन पो र रोबर्ट जिमरम्यानका पुस्तक परेका छन् । सुचीमा वाल्टका दुईवटा, एड्गार एलेन पोका दुईवटा र … Continue reading अमेजनमा रुचाइएका लेखकको सुचीमा राजन थपलिया टप फाइभमा