निशान भट्टराई र शीतल पाण्डेको ‘रस्तीबस्ती’ अर्कोसाता

नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र गायिका शीतल पाण्डेको स्वरमा नयाँ राष्ट्रिय गीत आगामी साता रिलिज हुने भएको छ । लुम्बिनी इन्टरनेशनल इन्क अमेरिकाले पूर्ब तिम्रो रस्तीबस्ती बोलको राष्ट्रिय गीत सार्वजनिक गर्न लागेको हो । दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत संयोजन रहेको गीतमा निशान र शीतलले स्वर दिएका हुन् । महाराज थापाले … Continue reading निशान भट्टराई र शीतल पाण्डेको ‘रस्तीबस्ती’ अर्कोसाता