बजेटमा नेपालीका हकहित समेट्न न्युजर्सीका गभर्नरलाई बिष्णुमायाको सुझाव

अमेरिकामा चर्चित नेपाली सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियारले न्युजर्सी राज्यको बजेटमा नेपाली समुदायका हकहितका विषय समेट्न राज्यका गभर्नरलाई सुझाव दिनुभएको छ । उहाँले न्युजर्सीका गभर्नर फिल मर्फीलाई न्युजर्सी राज्यमा बस्ने नेपाली समुदायलाई राज्यको बजेटले कसरी समेट्न सक्छ भन्ने विषयमा सुझाव दिनुभएको हो । सुझावका लागि गभर्नर मर्फीले नेपाली समुदायका तर्फबाट जर्सी सिटी शहरका मेयर स्टेभन … Continue reading बजेटमा नेपालीका हकहित समेट्न न्युजर्सीका गभर्नरलाई बिष्णुमायाको सुझाव