राष्ट्रसंघ गोष्ठीमा डाक्टर बिष्णुमायालाई अम्बेडकर अवार्ड

संयुक्त राष्ट्रसंघ गोष्ठीमा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियारलाई डाक्टर अम्बेडकर अवार्ड प्रदान गरिएको छ । अवार्ड विश्वका ९ जना सामाजिक अभियन्ताहरुलाई प्रदान गरिएको हो । न्युयोर्कमा गरिएको कार्यक्रममा उहाँहरुलाई अवार्ड प्रदान गरिएको हो । संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड सोसल अफेयर्ससँगको सहकार्यमा फाउण्डेशन अफ ह्युमन होराइजन अमेरिकाले कार्यक्रमको आयोजना गरेको हो … Continue reading राष्ट्रसंघ गोष्ठीमा डाक्टर बिष्णुमायालाई अम्बेडकर अवार्ड