भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन ।
भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् ।

छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन् ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन् ।
आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरु दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ । (रासस ÷सिन्ह्वा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com