अमेरिकामा आप्रवासी बालबालिकाहरु अध्यागमनको पिन्जडामा, ओढ्नलाई फोइलका च्यादर

अमेरिका छिरेका कागजपत्रविहिन बालबालिकाहरुलाई टेक्सासमा पिजन्डामा थुनेर राखिएको खुलासा भएको छ । आइतबार हिराशतको निरिक्षणमा गएका राजनीतिज्ञहरु र पत्रकारहरुले यस्तो खुलासा गरेका हुन् । उनीहरुलाई तस्वीर खिच्न भने दिइएको थिएन । पूर्व प्रथम महिला लारा बुसले यसलाई दोश्रो विश्वयुद्धताका जापानी अमेरिकनहरुका लागि स्थापना गरिएको आन्तरिक शिविरसँग तुलना गरेकी छिन् । त्यस्तै एकजना कँगे्रसम्यानले जेलभन्दा कम … Continue reading अमेरिकामा आप्रवासी बालबालिकाहरु अध्यागमनको पिन्जडामा, ओढ्नलाई फोइलका च्यादर