पुस्तकले सगरमाथा चुम्दा मुटुभित्र देश छल्कियो : राजन थपलिया

आफ्नो पुस्तक हण्ड्रेड पर्सेन्ट लाइफले सगरमाथाको चुचुरो चुम्दा आफू निकै भावविह्ल भएको र मुटुभित्र नेपाल छल्केको अनुभव भएको पुस्तकका लेखक राजन थपलियाले बताएका छन् । उनले भने -‘पुस्तक लेख्न बस्दा सधै मुटुभित्र नेपाललाई नै राखेर लेख्नेगर्छु । अझ पुस्तकले नै विश्वको अग्लो शिखर सगरमाथा चुम्दा आफैले चुमेको जस्तो अनुभव हुने रहेछ ।’ हालैमात्र छैठौं पटक … Continue reading पुस्तकले सगरमाथा चुम्दा मुटुभित्र देश छल्कियो : राजन थपलिया