दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ

सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै गतमार्चमा पक्राउ परेका छन् । आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा सीबीपीले ३२ जना नेपालीहरुलाई पक्राउ गरेको थियो भने नोभेम्बरमा ३३ जना नेपालीहरुलाई पक्राउ … Continue reading दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ