अमेरिकामा शरण खोज्नेलाई आइसले ‘परोल’ नदिएपछि संघीय अदालतका न्यायाधिसको रुलिंग

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले शरण खोज्नेहरुका सन्दर्भमा अमेरिकी सरकारकै नियम मिचेको भन्दै वासिंटन डिसीका संघीय न्यायाधिसले आदेश जारी गरेका छन् । न्यायाधिस जेम्स बोसबर्गले आइसका फिल्ड अफिसहरुलाई निर्देशन जारी गर्दैै सिमानामा आएर एसाइलम खोज्नेहरुलाई एउटै व्यवहार गरेर आम हिराशतमा राख्न नहुने साथै एसाइलम खोज्नेहरुलाई केस अनुशार प्रतिक्षा परोल दिनुपर्ने जनाएका छन् । डेट्रोइट, … Continue reading अमेरिकामा शरण खोज्नेलाई आइसले ‘परोल’ नदिएपछि संघीय अदालतका न्यायाधिसको रुलिंग