जालसाजी गरेर अमेरिकी नागरिकता लिनेको नागरिकता खोस्न टास्क फोर्स

अमेरिकी सरकारको युएससीआईएसले जालसाजी गरेर अमेरिकी नागरिकता लिनेहरुको नागरिकता खोस्न टास्क फोर्स बनाउन लागेको छ । निर्देशक एल फ्रान्सिस सिसेनाले गरेको घोषणा अनुशार यस्तो टास्क फोर्स बनाइन लागेको हो । जालसाजी गरेर लिइएका नागरिकताहरु खारेज गरेर त्यस्ता व्यक्तिलाई कालान्तरमा देशनिकाला गरिनेछ ।   जालसाजी गरेर अमेरिकी नागरिकता लिएकाहरुबारे पत्ता लगाउन युएससीआईएसले अबको केही सातामा दर्जनौं वकिलहरु … Continue reading जालसाजी गरेर अमेरिकी नागरिकता लिनेको नागरिकता खोस्न टास्क फोर्स