अमेरिकी नागरिकता खोस्नसक्ने ‘अपरेशन जानुस’ : कैयन नेपाली समेत जोखिममा

– किशोर पन्थी केही दिन अगाडि एकजना भारतीय बलजिन्दर सिंहको अमेरिकी नागरिकता खोस्ने फैसला गर्यो अमेरिकी अदालतले । न्युजर्सीको जिल्ला अदालतका न्यायाधिसले सिंहको अमेरिकी नागरिकताको प्रमाणपत्र खारेज गर्दै उनलाई ग्रिनकार्ड होल्डरका रुपमा रुपान्तरण गरिदिए । यो फैसलापछि बलजिन्दरको ग्रिनकार्ड समेत खोसेर अन्तत अमेरिकाबाट देशनिकालासम्म हुनसक्ने सम्भावना रहेको छ । बलजिन्दर सिंहको नागरिकता खोसाई अमेरिकी सरकारको … Continue reading अमेरिकी नागरिकता खोस्नसक्ने ‘अपरेशन जानुस’ : कैयन नेपाली समेत जोखिममा